फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

सीएफमोटो र जिहोको बाइक र स्कूटरमा सरल र सहज फाइनान्सको सुविधा

काठमाडौं– सीएफमोटो र जिहोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटोको पेट्रोल मोटरसाइकल र जिहोको ईभी स्कूटरको खरिदमा सरल र सहज फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । उक्त व्यवस्था अन्तर्गत आफूलाई मन पर्ने सीएफमोटो तथा जिहोका बाइक तथा स्कूटर सरल र सहज किस्ताबन्दीमा बिना झन्झट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले…