फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

सात करोड पर्ने बीएमडब्लुको ‘एक्स ७’ नेपाली बजारमा

काठमाडौं– चार बर्ष अगाडिदेखि नेपाली बजारमा बीएमडब्लुका गाडी बिक्री गर्दै आएको लक्ष्मी प्रिमियम मोटर्सले पछिल्लो पटक बीएमडब्लुको ‘एक्स ७’ मोडलको गाडी भित्र्याएको छ । यस गाडीको मूल्य करिब ७ करोड पर्नेछ । बीएमडब्लुको ‘एक्स ७’ धेरै देशका राष्ट्र प्रमुखहरुको सवारीमा प्रयोग हुँदै आएको मोडल भएको पनि बताइएको छ । यस गाडीमा ४८ भोल्ट माइल्ड हाइब्रिड…