काठमाडौं– नजिकिरहेको चाडपर्वको अवसरमा नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पर्ले निसान फेस्टिभ डिल’ को विशेष छूट योजना ल्याएको छ । पायोनियर माटोकर्पले सम्पूर्ण ग्राहकहरुलाई नजिकको निसान शोरुममा भिजिट गरी यो नयाँ योजनामा छूट तथा सुविधाहरुको मजा लिन आह्वान समेत गरेको छ । ‘निसान फेस्टिभ डिल’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न…