काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने सो प्रदर्शनीको लागि फागुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ÷ रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ। प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका…