काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम केई एक्स३ प्रो ईभी नेपाली बजारमा उपलब्ध गराएको छ । सबैभन्दा अफोर्डेबल एसयूभी एक्स३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यस ईभीमा ९९ किलोवाट मोटर पावरमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल…