काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ नेक्सन ‘के–थ्री’ को आइतबार एक कार्यक्रमबीच बुकिङ खुला गरेको छ । नेक्सन ‘के–थ्री’ को सुरुवाती मूल्य ४८ लाख ९९ हजार निर्धारण गरेर बुकिङ खुला गरेको हो । पुरै नयाँ डिजाइनका साथ आएको नयाँ नेक्सन ‘के–थ्री’ मा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक तथा ९८…