२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

वर्ल्ड बुक्स अफ रेकर्डस लन्डनबाट डा. घिमिरे सम्मानित

काठमाडौं– वर्ल्ड बुक्स अफ रेकर्डस् लन्डनले डा. सुवास घिमिरेलाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरेको छ। वरिष्ठ समाजसेवी तथा स्वास्थ्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै डा. घिमिरे लाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उक्त अवार्ड डा. घिमिरे प्रदान गर्नुभएको छ । वर्ल्ड स्ट्यान्डराइजेसन…