काठमाडौं । नेपालमा सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो बहुप्रतीक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी), सुजुकी ई–भिटाराको आधिकारिक रूपमा बुकिङ खुला गरेको छ। पोखरामा आयोजित वाडा अटो शोमा यसको आधिकारिक घोषणा गरिएको हो । कम्पनीले यसको निकै आकर्षक सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । यो विशेष सुरुवाती मूल्य सीमित…