काठमाडौं–एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले सुकेधारामा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै फागुन ७ गते बुधबारदेखि ९ गते शुक्रबारसम्म ‘एमजी सर्भिस परिचय क्याम्प’ आयोजना गर्ने भएको छ । सो अवसरमा कम्पनीले उपभोक्तालाई स्पेयर पार्टस्, लेबर चार्ज र डेन्ट÷पेन्टमा लाग्ने लेबर चार्जमा छुट १० प्रतिशत छुट दिने जनाएको छ । त्यसको साथै, निःशुल्क भेहिकल स्क्यानिङ…