२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

कोरोला नाकाबाट भित्र्याइएका ७७४ ईभी सशस्त्रको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरि भित्र्याएको आशंकामा ७७४ युनिट विद्युतीय गाडी (ईभी) नियन्त्रण लिएको छ । गलत कागज बनाएर भित्र्याएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिएको र अहिले भन्सारका कर्मचारीले परीक्षण गरिरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । व्यवसायीहरुले भने ती गाडी सरकारले कर बढाउनुअघि नै ल्याइएको दाबी गरेका…