चैत्र १, २०८२ आईतबार | Mon Mar 16 2026

महिन्द्राको दुई ईभी एक दिनमै ३० हजारभन्दा बढी बुकिङ

काठमाडौं– महिन्द्राले गत शुक्रबार एक्सईभी–९ ई र बीई–६ एसयूभीको बुकिङ खुलाएकोमा एकै दिन ३० हजार १७९ युनिट बुकिङ भएको छ । कुल बुकिङ मध्ये एक्सईभी–९ ईको बुकिङ ५६ प्रतिशत र बीई–६ को ४४ प्रतिशत रहेको कम्पनीले जनाएको छ । पहिलो दिनमै यी दुई नयाँ ईभीले ८ हजार ४७२ करोड भारु बरावरको बुकिङ मूल्य पाएर ईभीमा…