काठमाडौं–चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना (साउनदेखि कात्तिकसम्म) ८ अर्ब भन्दा बढी रकमको ३ हजार ४ सय ९८ विद्युतीय गाडी (ईभी) भित्रिएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार आयात भएका ईभीमा कार, जीप र भ्यान रहेका छन् । विभागका अनुसार अधिकांश ईभी चीनबाट भित्रिएका छन् । चार महिनामा चीनबाट मात्रै २ हजार…