माघ ९, २०८२ बिहीबार | Thu Jan 22 2026

भैरहवामा दिपलको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प, बुटवलमा नयाँ शोरुम

काठमाडौं–चांगान तथा दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले भैरहवास्थित मौर्य होटलबाट आजबाट तीन दिनका लागि ‘टेस्ट ड्राइभ द फ्युचर’ नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यस अवधिमा लुम्बिनी प्रदेशका इभी प्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ…