७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

‘हुन्डाईसँग शुभ यात्रा २०८३’ अफर, २ लाखसम्म छुट पाइने

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षको अवसरमा ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईका कुनै पनि मोडलका सवारी खरिद गर्दा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसका साथै ग्राहकले थप आधादर्जन फाइदा पाउने छन् ।…