१० असार २०८३, बुधबार | Wed Jun 24 2026

तिहारको अवसरमा फरथिङ ईभी किन्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिने

काठमाडौं– तिहारको अवसरमा फरथिङ ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले विशेष अफर ‘फरथिङ तिहार भाइब’ ल्याएको छ । असोज २७ देखि कात्तिक ३ गतेसम्म चल्ने यस विशेष अफरमा ग्राहकहकले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी फरथिङ फ्राइडे अनुभव गर्न सक्ने र फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिनुका…